BIZMANDU
www.bizmandu.com

ज्योति विकास बैंकको बोनश शेयर पारित, बोनस शेयरपछि चुक्ता पूँजी २ अर्ब ५९ करोड पुग्ने

२०७४ पुष ३०

काठमाडौं। ज्योति विकास बैंकले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

राप्ती भेरी विकास बैंक एक्वायर गर्नुअघि प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित भएको छ। बोनस शेयरपछि बैंकको चुक्ता पूँजी दुर्इ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ।