BIZMANDU
www.bizmandu.com

जनता बैंकका अध्यक्ष रायमाझीले लिए पद तथा गोपनियताको सपथ, अग्रणी बैंक बनाउने प्रतिवद्धता

२०७४ पुष ३०

जनता बैंकका अध्यक्ष रायमाझीले लिए पद तथा गोपनियताको सपथ, अग्रणी बैंक बनाउने प्रतिवद्धता
जनता बैंकका अध्यक्ष रायमाझीले लिए पद तथा गोपनियताको सपथ, अग्रणी बैंक बनाउने प्रतिवद्धता

काठमाडौं।जनता बैंकका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले पद तथा गोपनियताको सपथ लिएका छन्।राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले रायमाझीलार्इ सपथ गराएका हुन्।

Tata
GBIME
Nepal Life

बैंकको आठौं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए।साधारणसभाबाट संचालकमा लंकबहादुर केसी,रामबहादुर भण्डारी,गौतमप्रसाद खनाल,विनितकुमार अग्रवाल र संजिव न्यौपाने निर्वाचित भएका थिए।संचालकलार्इ अध्यक्ष रायमाझीले सपथ गराए।अध्यक्ष रायमाझीले आगामी पाँच वर्षभित्र बैंकलार्इ अग्रणी बैंकमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।