BIZMANDU
www.bizmandu.com

महालक्ष्मी बैंकले दार्चुलाको गोकुलेश्वरमा नयाँ शाखा संचालनमा ल्यायो, शाखा ७० पुग्यो

२०७४ मंसिर २८

महालक्ष्मी बैंकले दार्चुलाको गोकुलेश्वरमा नयाँ शाखा संचालनमा ल्यायो, शाखा ७० पुग्यो
महालक्ष्मी बैंकले दार्चुलाको गोकुलेश्वरमा नयाँ शाखा संचालनमा ल्यायो, शाखा ७० पुग्यो

काठमाडौं।महालक्ष्मी विकास बैंकले विहिवारदेखि दार्चुलाको गोकुलेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

सुदुरपश्चिमको दुर्गम जिल्लामा बैंकिङ पहुँच पुर्याउने उदेश्यले शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ।योसँगै बैंकको शाखा ७० पुगेको छ भने एटिएम ३५ वटा छन्।विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंकले कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।