BIZMANDU
www.bizmandu.com

सिजीको एस्ट्रो पावर सिरिजको नयाँ फोन बजारमा, मूल्य २४९९ रुपैयाँ, यस्ता छन् फिचर

२०७४ मंसिर २७

सिजीको एस्ट्रो पावर सिरिजको नयाँ फोन बजारमा, मूल्य २४९९ रुपैयाँ, यस्ता छन् फिचर
सिजीको एस्ट्रो पावर सिरिजको नयाँ फोन बजारमा, मूल्य २४९९ रुपैयाँ, यस्ता छन् फिचर

काठमाडौं। सिजी मोबाइलको एस्ट्रो पावर नामक नयाँ फिचर फोन बजारमा आएको छ। एस्ट्रो सेरिज अन्तर्गत ल्याइएको फोनको बजार मूल्य २४९९ रुपैयाँ कायम गरिएको छ।


 
एस्ट्रो पावरमा २.४ इन्चको डिस्प्ले स्क्रिन र लाउड स्पिकर छ। यसका कारण भिडियो राम्रो आवाजसहित हेर्न सकिन्छ। पावर बैंकको सुविधा रहेका कारण यसको खरीदमा ओटिजी केवल सित्तैमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
फोटमा ५ हजार एमएएचको ब्याट्री, तीन वटा एलइडी लाइट भएको टर्च, वायरलेस एफएम र अरु मल्टीमिडिया फिचरहरु पनि छन्।

Tata
GBIME
Nepal Life