BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे बैंक र बेलायतको सिफ्टबीच रेमिटेन्स सम्झौंता, विदेशबाट पैसा पठाउन

२०७४ मंसिर २४

काठमाडौं।माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सियल सर्भिसेजबीच रेमिटेन्स सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंककातर्फबाट नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सियल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरे।
 

बेलायतमा मुख्य कार्यालय रहेको सिफ्टले विश्वका ६६ देशहरुमाआफ्नो संजाल विस्तार गरेको छ । सो सम्झौता पश्चात अष्ट्रेलिया, वहराईन, कुवेत, मलेसिया, पोर्चुगल, कतार, साउदी अरेविया, टर्की, युइनाइटेड अरबइ्रमिरेट्स तथा वेलायतमा रहेका नेपालीले रेमिटेन्स पठाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।