BIZMANDU
www.bizmandu.com

गठबन्धन बनाएर धेरैलाई पार लगाएका वामदेव आफैं भने हारे, सिंचाइमन्त्री गौतमसँग पराजित

२०७४ मंसिर २४

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सिंचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका छन्।
बर्दिया १ मा चुनावी मैदानमा रहेका गौतमलाई ७५३ मतले पछि पार्दै सिंचाइ मन्त्री गौतम विजयी भएका हुन्।

Tata
GBIME
Nepal Life

सञ्जयले ४४ हजार ८२९ मत पाएका छन् भने वामदेवले ४४ हजार ७६ मत पाएका छन्।