BIZMANDU
www.bizmandu.com

उद्योगपति चौधरीले नवलपरासीबाट गरे मतदान, हाम्रै पालामा हाम्रै प्रयासले देश बन्ने विश्वास

२०७४ मंसिर २१

उद्योगपति एवं कांग्रेस समानुपातिकतर्फका उम्मेदवार विनोद चौधरीले मतदान गरेका छन्।

Tata
GBIME
Nepal Life



चौधरीले नवलपरासी क्षेत्र नम्बर १ को दिव्य युवा समाज मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

काँग्रेसको अर्थिक समृद्धि तथा विकास उपसमितिका संयोजक समेत रहेका चौधरी नेपालका एक्ला अर्बपति हुन। 

मतदानपछि उनले भने, ‘देश हाम्रै पालामा हाम्रै सत्प्रयासले समुन्नत र समृद्ध बन्नेछ।’