BIZMANDU
www.bizmandu.com

कैलाश विकास बैंकको ४१औ शाखा र्इटहरीमा, चाँढै धनगढी र भैरहवामा शाखा थप्ने

२०७४ मंसिर ६

काठमाडौं। कैलाश विकास बैंकले बुधबार सुनसरीको ईटहरीमा ४१औँ शाखा सञ्चालनमा ल्याएकव छ। बैंकका सञ्चालक उद्धवराज पुरीले शाखाको उद्घाटन गरेका छन्। 
 
बैंकले नयाँ शाखा संचालन गरेसँगै एटिएम पनि थपेको छ। एटिएमको संख्या २० पुगेको छ।  बैंकले चाँ८ कैलालीको धनगढी र रुपन्देहीको भैरहवामा शाखा थप्ने जनाएको छ। 
 

Tata
GBIME
Nepal Life