BIZMANDU
www.bizmandu.com

मुक्तीनाथ रेमिटको सुविधा साहारा नेपालबाट पाइने, ६० शाखाबाट पैसा झिक्न र पठाउन मिल्ने

२०७४ मंसिर ६

काठमाडौं। मुक्तिनाथ विकास बैंकको रेमिटेन्स सेवा मुक्तिनाथ रेमिट र साहारा नेपाल वचत तथा ऋण सहकारीबीच समझदारी भएको छ। सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरिले हसत्क्षर गरेका छन्। 
 
सम्झौता अनुसार मुक्तिनाथ रेमिटबाट पठाएको पैसा साहाराको ६० ‍शाखा कार्यालयबाट भुक्तानी लिन तथा रकम पठाउन सकिने विज्ञप्तिमा उल्लेख छ। 
 

Tata
GBIME
Nepal Life