BIZMANDU
www.bizmandu.com

उपत्यकामा विजुलीको महसुल अनलाइनबाट तिर्न सकिने, आर्इएमर्इ पेमार्फत पनि भूक्तानी गर्न सकिने

२०७४ कात्तिक २९

काठमाडौं।विद्युत महसुल अबदेखि अनलाइनमार्फत भूक्तानी गर्न सकिने भएको छ।नेपाल विद्युत प्राधिकरणले यो सेवा सुरु गरेपछि आर्इएमर्इ पेमार्फत विजुलीको महसुल भूक्तानी गर्न पाइनेछ।

नेपाल विद्युत प्राधिकरणले भर्खरै अनलाइन विल भूक्तानी सुरु भएपछि कम्पनीले यो सेवा सुरु गरेको हो।अनलाइनमार्फत भूक्तानी भएपछि उपभोक्ता लाइन लागेर महसुल तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ।प्राधिकरणले उपत्यका भित्रका सबै शाखाहरुको महसुल अनलाइनबाट भूक्तानी गर्न पाइने बनाइसकेको छ।प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गरेपछि महसुल भूक्तानी गर्न सकिन्छ।

Tata
GBIME
Nepal Life