BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको अध्यक्षमा विनयकुमार श्रेष्ठ सर्वसम्मत चयन, श्रेष्ठले सोमबारै लिए सपथ

२०७४ असोज ३०

काठमाडौं।सानिमा बैंकको अध्यक्षमा विनयकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकको १३औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन्।श्रेष्ठले सोमबार सपथ ग्रहण गरिसकेका छन्।राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले श्रेष्ठलार्इ सपथ खुवाएका हुन्।