BIZMANDU
www.bizmandu.com

सानिमा बैंकको चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव पारित

२०७४ असोज २९

सानिमा बैंकको चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव पारित
सानिमा बैंकको चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंकले चुक्ता पूँजीको १६ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको आइतबार भएको साधारणसभाल् यो प्रस्ताव पारित गरेको हो।यो बोनस शेयरसँगैँ बैंकको चुक्ता पूँजी ८ अर्ब नाघ्नेछ।साधारणसभाबाट बैंकको संचालनमा विनयकुमार श्रेष्ठ,तुकप्रसाद पौडेल र शाम्बा लामा निर्वाचित भएका छन्।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३३ करोड रुपैयाँ कमाएको छ।बैंकको कुल निक्षेप ५७ अर्ब ७५ करोड र कर्जा सापटी ५१ अर्ब २६ करोड रुपैयाँ रहेको छ।