BIZMANDU
www.bizmandu.com

एनएलजी इन्स्योरेन्सले ल्यायो मोबाइल एप, एपमा बीमाका बारेमा जानकारी लिन सकिने

२०७४ असोज २५

काठमाडौं।एनएलजी इन्स्योरेन्स कम्पनीले मोबाइल एप ल्याएको छ।
एपबाट बीमाको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
एपमार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क, गणना गर्नुका साथै विभिन्न प्रकारका बीमालेखका बारेमा जानकारी पाउने कम्पनील् जनायो।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिन सकिनेछ।