BIZMANDU
www.bizmandu.com

आरएसडिसी लघु वित्तीय संस्थाको सिइओका जोशी पुन नियुक्त, कम्पनी सचिवको पनि जिम्मेवारी

२०७४ असोज ८

आरएसडिसी लघु वित्तीय संस्थाको सिइओका जोशी पुन नियुक्त, कम्पनी सचिवको पनि जिम्मेवारी
आरएसडिसी लघु वित्तीय संस्थाको सिइओका जोशी पुन नियुक्त, कम्पनी सचिवको पनि जिम्मेवारी

काठमाडौं। आरएसडिसी लघु वित्तीय संस्थाले दामोदर जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा पुन नियुक्त गरेको छ। उनलाई आगामी चार बर्षका लागि नवीकरण गरिएको हो।
 
जोशीलाई कम्पनी सचिवको पनि जिम्मेवारी दिइएको छ। कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ ५। 
 

Tata
GBIME
Nepal Life