BIZMANDU
www.bizmandu.com

सयपत्री हाइड्रोपावरको साधारणसभामा आयोजना प्रभावितलाई सेयर दिने प्रस्ताव, त्यसपछि सबैलाई

२०७४ असोज ३

सयपत्री हाइड्रोपावरको साधारणसभामा आयोजना प्रभावितलाई सेयर दिने प्रस्ताव, त्यसपछि सबैलाई
सयपत्री हाइड्रोपावरको साधारणसभामा आयोजना प्रभावितलाई सेयर दिने प्रस्ताव, त्यसपछि सबैलाई

काठमाडौं। सयपत्री हाइड्रोपावरले असोज २४ गते पहिलो बार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राम्भिक शेयर (आपिओ) जारी गर्ने बिशेष प्रस्ताव पारित गरिने छ। 
 
कम्पनीबाट संचालित २.५ मेघावाटको दरम खोला 'ए' जलविद्युत आयोजनाको लागि आवश्यक आर्थिक स्रोत जुटाउन प्राथमिक शेयर जारी गर्ने लागेको कम्पनीले जनाएको छ।
 
सधारणभाले आर्थिक बर्ष २०७३/७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगाएतका आर्थिक विवरण पारित गर्ने भएको छ। साथै साधारणसभाले चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती गर्ने जनाएको छ।  

Tata
GBIME
Nepal Life