BIZMANDU
www.bizmandu.com

आक्समी म्यानेजमेन्टको ग्लोवल कलेजसँग सहकार्य, विद्यार्थीलाई बिज्ञापनबिनै जागिरको अवशर

२०७४ असोज २

आक्समी म्यानेजमेन्टको ग्लोवल  कलेजसँग सहकार्य, विद्यार्थीलाई बिज्ञापनबिनै जागिरको अवशर
आक्समी म्यानेजमेन्टको ग्लोवल कलेजसँग सहकार्य, विद्यार्थीलाई बिज्ञापनबिनै जागिरको अवशर

काठमाडौं। ग्लोबल कलेज इन्टरनेशनल र आक्समी म्यानेजमेन्टबीच आगामी दिनमा सहकार्यका लागि समझदारी भएको छ। 


 
सम्झौतापत्रमा ग्लोबल कलेजका प्रिन्सिपल डा. किरणसिंह थागुन र आक्समीकी कार्यकारी निर्देशक अर्चना कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन्। 
 
एमओयु गरेसँगै ग्लोबल कलेजका विद्यार्थीले आक्समी म्यानेजमेन्टमार्फत जागिरको अबसर पाउने छन्। यसका साथै आक्समीले बिद्यार्थीलाई उचित सल्लाह प्रदान गर्ने, नेतृत्व विकास गर्ने, हौसला प्रदान गर्ने छ। सम्झौताले दुर्इ कम्पनीबीच पुलको काम गर्ने कुँवरले बताइन्।

Tata
GBIME
Nepal Life