BIZMANDU
www.bizmandu.com

सिप्रदीले भैरहवामा खोल्यो पेसेन्जर भेहिकलको शोरुम, टाटाका पेसेन्जर भेहिकल किन्न पाइने

२०७४ असोज २

सिप्रदीले भैरहवामा खोल्यो पेसेन्जर भेहिकलको शोरुम, टाटाका पेसेन्जर भेहिकल किन्न पाइने
सिप्रदीले भैरहवामा खोल्यो पेसेन्जर भेहिकलको शोरुम, टाटाका पेसेन्जर भेहिकल किन्न पाइने

काठमाडौं। सिप्रदी ट्रेडिङ्गले टाटा पेसेन्जर भेहिकलहरुको लागि भैरहवामा नयाँ आधिकारिक शोरुम बुद्धम अटोमार्ट संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

शोरुममा टाटाका विभिन्न मोडेलका कार बिक्रीमा राखिएको छ।शोरुममार्फत बिक्रीपछिको सेवा समेत दिइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। सिप्रदी टाटा मोटसर्् लिमिटेडको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो।

पेसेन्जर भेहिकल अन्तर्गत नेपालमा टाटा मोटर्स्को प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, टियागो र स्टाइलब्याक टिगोर लगायत छन्।