BIZMANDU
www.bizmandu.com

बाढीपीडितलार्इ महालक्ष्मी विकास बैंकको सहयोग, प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैयाँ जम्मा

२०७४ असोज १

काठमाडौं। महालक्ष्मी विकास बैंकले तरार्इ क्षेत्रमा आएको बाढीका कारण विस्थापित भएका बाढीपीडितकालागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले डेभलपमेन्ट बैंकर्स एसोसिएसनमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी सहयोग गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर प्राकृतिक विपदले पुर्याएको क्षतिलार्इ केही हदसम्म न्यूनिकरण गर्ने प्रयास गरेको जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा पनि सहयोग गर्दै जाने बताएको छ।