BIZMANDU
www.bizmandu.com

नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर दिने, गतवर्ष २१ करोड खुद मुनाफा

२०७४ भदौ ५

काठमाडौं। नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर दिने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको आइतबार बसेको संचालक समितिको बैंठकले १० प्रतिशत बोनस र बोनस शेयरको प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको थियो।कम्पनीले गत आर्थिक बर्ष २०७३/७४ मा २१ करोड रुपैयाँ खुद नाफा गरेको थियो।