BIZMANDU
www.bizmandu.com

अघिल्लो बर्षको नाफाबाट नेको इन्स्योरेन्सले दिने भयो बोनस, १० प्रतिशत बोनस शेयर दिने निर्णय

२०७४ भदौ ५

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनस शेयरको प्रयोजनकालागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो।

Tata
GBIME
Nepal Life

कम्पनीले गत आर्थिक बर्ष २०७३/७४ मा २१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। कम्पनीले बोनस शेयर को प्रस्ताव पछि हुने सधारणसभाबाट पास गर्ने बताएको छ।