BIZMANDU
www.bizmandu.com

एनआईबिल म्युचुअल फण्डले १८ प्रतिशत लाभांश दिने, भदौ १३ गते बुक क्लोज

२०७४ साउन ३२

काठमाडौं । एनआईबिल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाई धनीलाई १८ प्रतिशत नगद लाभांश दिने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनी सञ्चालक समितिको मंगलबारको बैठकले यो निर्णय गरेको हो। भदौ १२ गतेसम्म इकाई खरिदकर्ताले लाभांश लिन पाउनेछन्।