BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरले लगायो पान पसलेदेखि कर्पोरेट हाउससम्मलाई कर, कस्तो ब्यवसायमा कति लाग्छ?

२०७४ साउन १

काठमाडौं महानगरले लगायो पान पसलेदेखि कर्पोरेट हाउससम्मलाई कर, कस्तो ब्यवसायमा कति लाग्छ?
काठमाडौं महानगरले लगायो पान पसलेदेखि कर्पोरेट हाउससम्मलाई कर, कस्तो ब्यवसायमा कति लाग्छ?

काठमाडौं। काठमाडौं महानगरले ब्यवसायमा पनि करको दर निर्धारण गरेको छ। ब्यवसायलाई विभिन्न वर्गमा सुचिकृत गर्दै महानगरले साउन १ गतेबाट लागू हुने गरी करको दर निर्धारण गरेको हो।


 
महानगरले ब्यापारिक बस्तु, विशेषज्ञ परामर्श सेवा तथा अन्य ब्यवसाय सेवा, उत्पादनमूलक उद्योग, कृषि तथा बन्यजन्तु, खनिज तथा खनिज प्रशोधन ब्यवसाय, पर्यटन उद्योग तथा ब्यवसाय, सेवा क्षेत्र, सञ्चार, वित्तीय सेवा, स्वास्थ्य, शिक्षा तथा तालिम, मर्मत सम्हार ब्यवसाय, निर्माण, उर्जालगायतका क्षेत्रमा कर लगाउने भएको हो।
 
महानगरको वर्गीकरण अनुसार साधारण पानपसलेदेखि बैकिङ तथा कर्पोरेट क्षेत्रसमेतलाई स्थानीय कर लाग्ने छ।
 
कुन ब्यवसायमा कति कर?
(पिडिएफमा स्पष्ट नदेखिए पिडिएफको दाहिनेतिरको एरोमा क्लिक गर्नुहोस्)
 

Tata
GBIME
Nepal Life