BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकका भिजा कार्ड बोक्नेलाई थाइल्यान्डको अस्पतालमा ५% छुट, यात्रा र बसाइको जानकारी

२०७४ असार २६

एनएमबी बैंकका भिजा कार्ड बोक्नेलाई थाइल्यान्डको अस्पतालमा ५% छुट, यात्रा र बसाइको जानकारी
एनएमबी बैंकका भिजा कार्ड बोक्नेलाई थाइल्यान्डको अस्पतालमा ५% छुट, यात्रा र बसाइको जानकारी

काठमाडौं। एनएमबी बैंकले थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउँदा पाँच प्रतितशत छुट पाइने स्किम ल्याएको छ। उपचारका साथै विशेष परामर्श सेवासहित सम्पूर्ण शुल्कमा यो छुट पाइन्छ।


 
छुट पाउनका लागि बैंकको अन्तर्राष्ट्रिय भिजा डलर कार्ड आवश्यक पर्छ। बैंकले समितिभेज अस्पतालका नेपालस्थित प्रतिनिधि स्पिडवे फ्रेईट सर्भिसेज प्रालिसँग छुट तथा परार्मश सेवाको सम्झौता गरेको छ। 
 
सम्झौता अनुसार भिजा डलर कार्डका ग्राहकहरुका लागि अस्पताल, यात्रा तथा बसाई सम्बन्धी जानकारी, डाक्टरसँगको समय मिलाउने कामस स्पिडवेले गर्छ। 

Tata
GBIME
Nepal Life