BIZMANDU
www.bizmandu.com

एनएमबीको भिसा डेबिट कार्ड सेवा सुरु, किनमेलमा आर्कषक छुट

२०६९ साउन ६

काठमाडौं । एनएमबी बैंकले भिसा डेबिट कार्ड सेवा सुरु गरेको छ । नेपाल र भारतका सवै स्थानमा चल्लने भिसा कार्डबाट किनमेलसमेत गर्न सकिन्छ । कार्ड नेपाल र भारतको चार लाख एटिएममा र २५ लाख सेल्स टर्मिनलमा चल्ने छ । बैंकले नेपालको पिज्जा हट, नाङलो र भाटभटेनीलगायतका स्थानमा पनि किनमेलनका लागि कार्ड  चल्लने व्यवस्था मिलाएको छ । यि स्थानमा कार्ड प्रयोग गरेर किनमेल गरे आकर्षक छुटको व्यवस्था गरिएको बैंकले  जनाएको छ ।

Tata
GBIME
Nepal Life