BIZMANDU
www.bizmandu.com

पोखराको भाटभटेनीमा डिआरएनका सामान, १० प्रतिशत छुट

२०६९ साउन ५

काठमाडौ । पोखराको भाटभटेनीमा डिआरएनका सामानहरु बिक्रीका लागि राखिको छ । पोखराका उपभोक्तालाई लक्षित गर्दै डिआरएनका सामान राखिएको कम्पनीका सञ्चालक दुर्गाबहादुर श्रेष्ठले बताए । पोखराका उपभोक्तालाई सस्तो र गुणस्तरीय उत्पादन दिने उदेश्यले भाटभटेनीमा डिआरएनका सामान बिक्रीका लागि राखिएको हो, उनले भने । कम्पनीले ओपनिङ अफर स्वरुप १० प्रतिशत छुट दिएको छ ।

Tata
GBIME
Nepal Life