BIZMANDU
www.bizmandu.com

बुधबार रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा, सरकारले दियो उपत्यकामा सार्वजनिक बिदा

२०७४ जेठ १०


 
काठमाडौं । रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुँदा बिहीबार सरकारले उपत्यकामा सार्वजनिक विदा दिएको छ।
 
गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै जेठ ११ गते विदाको जानकारी गराएको हो।
 

Tata
GBIME
Nepal Life