BIZMANDU
www.bizmandu.com

काठमाडौं उपत्यकामा जागिर खानेलाई खुसीको खवर, सरकारले दियो सार्वजनिक बिदा

२०७४ जेठ १०

काठमाडौं । रातो मत्स्यन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।
 
गृह मन्त्रालयले आज सूचना प्रकाशित गर्दै जेठ ११ गते विदाको जानकारी गराएको हो।

Tata
GBIME
Nepal Life