BIZMANDU
www.bizmandu.com

नेपाल पुर्नबीमा कम्पनीको संचालकमा दीपप्रकाश पाण्डे र निकुञ्ज अग्रवाल निर्वाचित

२०७४ बैशाख २१

काठमाडौं।नेपाल पुर्नबीमा कम्पनीको संचालकमा दीपप्रकाश पाण्डे र निकुञ्ज अग्रवाल निर्वाचित भएका छन्।

कम्पनीको विहिबार भएको साधारणसभाबाट दुर्इ संचालक अत्याधिक मत ल्याएर निर्वाचित भएका हुन्।पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन भने अग्रवाल प्रुडेन्सियल इन्स्योरेन्सका संचालक हुन्।

Tata
GBIME

कम्पनीको नियमावलीको नियम २७मा व्यवस्था भए अनुसार समूह ख (१)को निर्जिवन बीमा कम्पनीबाट प्रतिनिधित्व गर्ने व्यवस्था अनुसार निर्वाचन भएको हो।कम्पनीका अध्यक्ष महेशकुमार गुरागार्इले नयाँ संचालकको स्वागत गरे भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले प्रगति विवरण पेश गरेका थिए।