www.bizmandu.com
धुलो हटाउन रात परेपछि यसरी पखालिन्छ राजधानीको सडक, १२ फोटोमा रात्री काठमाडौं
बिजमाण्डू
२०७४ बैशाख १४
काठमाठौं। घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने राजधानीको सडक रातीको समयमा पखाल्न सुरु गरिएको छ।
बुधबार बेलुका ९ बजेपछि नियमित सडक पखाल्ने कार्यक्रम अन्तर्गत राजधानीको भद्रकालीबाट सिंहदरबार मूल गेट तर्फको सडक पखाल्ने काम भयो।
रातीमा पखाल्दी गरेको सडकको फोटो