कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, इन्टाग्राम चलाएर सेवाग्राहीप्रति वेवास्ता गर्ने प्रवृति बढेपछि टेलिकमले यो कदम चालेको हो।सोमवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले कर्मचारीको कार्यक्षमतामा ह्रास आएपछि सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको बतार्इन्।वैशाख १ देखिनै सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लागेको हो।
भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेल्धुरा, डोटी, बैतडी र अछाम रहेका छन्। विद्यमान अप्टिकल फाइवर केबल संरचनामा आवद्ध भएका थप जिल्लामा सेवा विस्तार भएपछि भ्वाइस, डेटा तथा भिडियो च्याट सहज रुपमा चलाउन सकिने टेलिकमले जनायो।