BIZMANDU
www.bizmandu.com

रत्न तथा आभूषण संघमा जोत्सना श्रेष्ठ निर्वाचित, व्यवसायीको हकहितका लागि पहल गर्ने प्रतिवद्धता

२०७४ बैशाख ११

रत्न तथा आभूषण संघमा जोत्सना श्रेष्ठ निर्वाचित, व्यवसायीको हकहितका लागि पहल गर्ने प्रतिवद्धता
रत्न तथा आभूषण संघमा जोत्सना श्रेष्ठ निर्वाचित, व्यवसायीको हकहितका लागि पहल गर्ने प्रतिवद्धता

काठमाडौं।नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छिन्।संघको १३औं साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएको हुन्।

Tata
GBIME
Nepal Life

संघको प्रथम उपाध्यक्षमा सुमनमान ताम्राकार, द्घितिय उपाध्यक्षमा नरेन्द्र कुमार गुप्ता, महासचिवमा  शक्ति कुमार वेगानी, सचिवमा जयराम पाण्डे, कोषध्यक्षमा ऋषि ठाकुर निर्वाचित भएका छन्।


संघको सदस्यहरुमा  निर्मल ज्योती तुलाधार, रिकेन सिंह महर्जन, पवन कुमार अग्रवाल, युरोपमान श्रेष्ठ, सुनिलमान ताम्राकार, सुनित अग्रवाल, जीवन ठाकुर, जुगल किशोर राठि, मोहन शाह र प्रदिपमान ताम्राकार निर्वाचित  भएका छन्। नवनिर्वाचित अयक्ष श्रेष्ठले  रत्न तथा आभूषण व्यवसायीको समस्या समाधानका लागि पहल गर्ने बतार्इन्।