BIZMANDU
www.bizmandu.com

माइडिया एसी खरीद गर्ने तीन जना भाग्यमानीले बैंकक घुम्न पाउने

२०७४ बैशाख ५

माइडिया एसी खरीद गर्ने तीन जना भाग्यमानीले बैंकक घुम्न पाउने
माइडिया एसी खरीद गर्ने तीन जना भाग्यमानीले बैंकक घुम्न पाउने

काठमाडौं। एयरटेकले माइडिया एयर कण्डिसन खरीदमा बैंकक ट्रीप अफर योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

माइडियाको एसी खरीदमा एउटा कुपन पाउने र त्यो कुपनबाट लक्की ड्रमा छानिने तीन जनाले बैंकक जान पाउने कम्पनीले जनायो।कम्पनीका अनुसार तीन जोडीले बैंकमा चार तारे होटलमा चार रात/पाँच दिनको ट्रीप घुम्न पाउनेछन्।

कम्पनीको योजना अगष्ट ३१सम्म लागु हुनेछ।माइडिया एसी उत्कृष्ट डिजाइन,शक्तिशाली र कम विद्युत खपत गर्ने कम्पनीको दाबी छ। ४५ प्रतिशतम्म विजुली वचत गर्ने माइडिया मिसन इन्भर्टर एसी ल्याएको कम्पनीले जनायो।