BIZMANDU
www.bizmandu.com

इन्भेष्टमेन्ट बैंकले आफ्ना कर्मचारीलार्इ दियो आश्वा सम्वन्धी तालिम

२०७३ चैत्र १७

काठमाडौं।नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना कर्मचारीलार्इ तालिम दिएको छ।

Tata
GBIME
Nepal Life

बैंकका शाखा कार्यालयहरु भैरहवा,वुटवल,कृष्णनगर र पाल्पाका कर्मचारीलार्इ यो तालिम दिइएको हो।बैंकका अनुसार कर्मचारीलार्इ आश्वाका बारेमा जानकारी दिइएको थियो।पछिल्लो समयमा आश्वामार्फत शेयर आवेदन भर्ने बढेपछि बैंकले कर्मचारीलार्इ तालिम दिएको हो।