BIZMANDU
www.bizmandu.com

सनराइज बैंकले सार्यो शंखमुलको शाखा सीतापाइला, लकर सुविधा उपलब्ध हुने

२०७३ चैत्र १६

सनराइज बैंकले सार्यो शंखमुलको शाखा सीतापाइला, लकर सुविधा उपलब्ध हुने
सनराइज बैंकले सार्यो शंखमुलको शाखा सीतापाइला, लकर सुविधा उपलब्ध हुने

काठमाडौं। सनराइज बैंकले राजधानीको सीतापाइला चोकमा शाखा खोलेको छ। शाखाको उद्घाटन राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरे।

Tata
GBIME
Nepal Life

बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्ति गर्दा शंखमूलमा दोहोरिएको शाखालाई सीतापाइला सारिएको हो। यो शाखाबाट ग्राहकलाई लकर सेवासमेत उपलब्ध गराइने बैंकले जनाएको छ। सनराईजको ६८ शाखा र ७६ वटा एटिएम छन्।