BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाण्डूको २३ प्रतिशत वोनस सेयरपछि समायोजित मूल्य कति?

२०७३ फागुन १५

बैंक अफ काठमाण्डूको २३ प्रतिशत वोनस सेयरपछि समायोजित मूल्य कति?
बैंक अफ काठमाण्डूको २३ प्रतिशत वोनस सेयरपछि समायोजित मूल्य कति?

काठमाडौँ । बैंक अफ काठमाण्डू लुम्बिनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समायोजित मूल्य तोकेको छ। २३ प्रतिशत बोनस शेयरपछि बैंकको समायोजि मूल्य ४३० रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ।

Tata
GBIME
Nepal Life

आजको पहिलो कारोबारमा समायोजित मुल्यको दुई प्रतिशत तल र माथि खरीद बिक्रि गर्न पाइनेछ। बैंकको हाल चार अर्ब ५७ करोड चुक्ता पूँजी छ।   बैंकले चैत ३ गते साधारणसभा डाकेको छ। सभाले बैंकको नाम परिवर्तन गर्दै एफपिओ जारि गर्ने प्रस्ताव पारित गर्दैछ।