BIZMANDU
www.bizmandu.com

बिजमाण्डू एक्सक्लुसिभ: एनसेलको छ महिनाको आम्दानी मात्रै १६ अर्ब ६७ करोड

२०६९ साउन ३

बिजमाण्डू एक्सक्लुसिभ: एनसेलको छ महिनाको आम्दानी मात्रै १६ अर्ब ६७ करोड
बिजमाण्डू एक्सक्लुसिभ: एनसेलको छ महिनाको आम्दानी मात्रै १६ अर्ब ६७ करोड

काठमाडौं । बिजमाण्डू डटकमले प्रक्षेपण गरेबमोजिम एनसेलले नेपालमा सन् २०१२ को पहिलो छ महिनामा १६ अर्ब ६७ करोड ७४ लाख रुपैयाँ आम्दानी गर्दै नेपालमा कारोवार रकमका आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । बिजमाण्डुलाई प्राप्त एनसेलको एक एक्सक्लुसिभ वित्तिय प्रतिवेदन अनुसार सन् २०१२ को जनवरी – जुन महिनामा कम्पनीले (नेपाल राष्ट्र बैंकले बुधवारका लागि  तोकेको विनिमयदरलाई आधार मान्दा) एक अर्ब ३३ करोड स्वीस फ्रयाङ्कको कारोवार गरेको छ ।
एनसेल सन् २०११ को पहिलो छ महिनामा जम्मा ८० करोड ७० लाख स्वीडिश क्रोनर(१० अर्ब ११ करोड रुपैयाँ)को कारोवार गरेको थियो । कम्पनीले गतवर्षको यही अवधिको तुलनामा ५३ प्रतिशतले कारोवार बढाएको छ । कम्पनीले जुन महिनाको अन्तसम्म आफ्नो ग्राहक आधार ८० लाख नघाएको पनि वित्तिय प्रतिवेदनमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life

देशकै नम्वर १ कम्पनीको प्रमुख सरुवा, एनसेलको प्रमुखमा तुरान, पासी पुगे जर्जिया

http://www.bizmandu.com/content/-226.html
एनसेल कसरी बन्यो देशकै नम्वर १ कम्पनी
http://www.bizmandu.com/content/-103.html#.UAT3cJFeP1Q
स्वेच्छिक अवकास लिंदा गार्ड, ड्राइभर र कुचिकारले पाए ४० लाख  
http://www.bizmandu.com/content/-88.html