BIZMANDU
www.bizmandu.com

सिटी सेन्टरमा ओप्पोको कस्टमर सर्भिस सेन्टर, ओप्पो मोबाइलको मर्मत तथा सर्भिसिङ सुविधा

२०७३ माघ ६

सिटी सेन्टरमा ओप्पोको कस्टमर सर्भिस सेन्टर, ओप्पो मोबाइलको मर्मत तथा सर्भिसिङ सुविधा
सिटी सेन्टरमा ओप्पोको कस्टमर सर्भिस सेन्टर, ओप्पो मोबाइलको मर्मत तथा सर्भिसिङ सुविधा

काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरमा ओप्पोको कस्टमर सर्भिस सेन्टर सञ्चालनमा आएको छ । उपभोक्तालाई बिक्रीपछिको दिने उदेश्यले यो सेन्टर संचालनमा आएको हो।

Tata
GBIME
Nepal Life

ओप्पो ब्राण्डका मोबाइल फोनको मर्मत तथा सर्भिसिङ सुविधा सेन्टरमा हुनेछ।सिटी सेन्टरको दोस्रो तल्लामा रहेको यो सेवा केन्द्रमार्फत उपभोक्ताले आईतवार देखि शुक्रवार विहान १० देखि बेलुकी ६ बजे सम्म सेवा सुविधा लिन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

उपभोक्तालाई सुविधा दिन कम्पनीले टोल फ्रि नम्बरपनि सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले १६६००१८८८८६ टोल फ्रि नम्बरमा कल गरेर सेवा लिन सक्ने कम्पनीले जनाएको छ।