संघको प्रथम उपाध्यक्ष गोपाल केडिया, द्धितीय उपाध्यक्ष सुबोधकुमार गुप्ता, महासचिव सुनील खेतान, कोषाध्यक्ष रवीन्द्रकुमार वर्णवाल, सचिवद्धय मनोजकुमार दास र माधव राजपाल, सह–कोषाध्यक्ष अरविन्द अमात्य, सहसचिवद्धय हरिप्रसाद गौतम र प्रेमचन्द्र गोयल चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्मा नेपाली काग्रेसका तर्फबाट प्रथम संविधान सभामा समानुपातिकबाट सभासद् थिए।