BIZMANDU
www.bizmandu.com

गणपति माइक्रोफाइनान्सले खोल्यो नवलपरासीमा दुर्इवटा शाखा, पुसमा अर्को दुर्इवटा खोल्ने

२०७३ पुष २७

काठमाडौं।गणपति माइक्रोफाइनान्सले नवलपरासीमा दुर्इवटा शाखा संचालनमा ल्याएको छ। कावासोती र भुमर्इमा शाखा संचालनमा ल्याएको हो।संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले दुर्इवटै शाखाको उद्घाटन गरे।

Tata
GBIME
Nepal Life


योसँगै संस्थाको शाखा ८ पुगेको छ।संस्थाले यही महिना दुर्इवटा शाखा थप्ने जनाएको छ।