BIZMANDU
www.bizmandu.com

इन्टेक्स ट्याब्लेटको योजना सार्वजनिक, १६ हजारको ट्याव्लेट साढे १३ हजारमा

२०६९ माघ २७

इन्टेक्स ट्याब्लेटको योजना सार्वजनिक, १६ हजारको ट्याव्लेट साढे १३ हजारमा
इन्टेक्स ट्याब्लेटको योजना सार्वजनिक, १६ हजारको ट्याव्लेट साढे १३ हजारमा

काठमाडौ । जिल इन्टरप्राइजेजले क्यान इन्फोटेक २०१३ को अवसरमा इन्टेक्स ट्याब्लेटमा नयाँ अफर सार्वजनिक गरेको छ । उक्त कम्पनिले ल्याएको नयाँ अफर योजना अन्तर्गत ग्राहकले उक्त ट्याब्लेटको खरिदकालागि ५ सय रूपैयाँमा वुकिङगरी इन्फोटेकपछि सामान खरिद गर्न सक्नेछन् । यो अफर योजना अन्गर्तत यसअघि १६ हजार रहेको मुल्य पनि १३ हजार ५ सय कायम गरिएको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life