BIZMANDU
www.bizmandu.com

यस्तो छ करबाहेक नै ८० लाख रुपैयाँ माथि पर्ने मोटरसाइकल, के नेपालमा बिक्री होला?

२०७३ मंसिर २५

यस्तो छ करबाहेक नै ८० लाख रुपैयाँ माथि पर्ने मोटरसाइकल, के नेपालमा बिक्री होला?
यस्तो छ करबाहेक नै ८० लाख रुपैयाँ माथि पर्ने मोटरसाइकल, के नेपालमा बिक्री होला?

डुकाटी कम्पनीले ८० हजार डलरमा मूल्य तोकिएको सुपरलेगेरा मोटरसाइकल सार्वजनिक गरेको छ।  मोटरसाइकलको इतिहासमै यो सबैभन्दा द्रुत ट्विन सिलिन्डर भएको कम्पनीले दावी गरेको छ। 

Tata
GBIME
Nepal Life

 
यसको अर्को विशेषता यसमा हुने कार्बन फाइबर फ्रेम, स्विनगार्म, सबफ्रेम र ह्विल्स हो। 
 
१२९९ सुपरलेगेरा मोटरसाइकल जम्मा ५०० वटा कम्पनीले बनाउने भएको छ। त्यसैले हरेक बाइकमा एक्सक्लुसिभ शब्द लेखिनेछ। मोटरसाइकलसँग एउटा ट्रयाक किट पनि राखिनेछ। 


 
डुकाटी नर्थ अमेरिकाका सिइओ जेसन चिन्नकले वाल स्ट्रिट जर्नलसँग मोटर साइकलबारे यो भनेका छन् (भिडियो)