BIZMANDU
www.bizmandu.com

गणपति माइक्रोफाइनान्स संचालनमा, विपन्नलार्इ ऋण दिएर जीवनस्तर उकास्न सघाउने

२०७३ मंसिर २४

काठमाडौं। गणपति माइक्रोफाइनान्स वित्तिय संस्था संचालनमा आएको छ।संस्थाको कारोबार शुभारम्भ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गरे।

Tata
GBIME

संस्थाको केन्द्रीय कार्यालय तनहुँको दुलेगौडामा छ।संस्थाले विपन्न वर्गलार्इ उद्यम गर्न ऋण दिएर जीवनस्तर उकास्न सघाउ पुर्याउने जनाएको छ ।माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अच्युत सापकोटा छन्।राष्ट्रियस्तरको यो माइक्रोफाइनान्सको अध्यक्षमा युवराज भण्डारी छन्।