BIZMANDU
www.bizmandu.com

नबिल विज्ञान पुरस्कारबाट चार अनुसन्धानकर्ता सम्मानित,प्रविधि क्षेत्रको विकासमा योगदान

२०७३ मंसिर २२

नबिल विज्ञान पुरस्कारबाट चार अनुसन्धानकर्ता सम्मानित,प्रविधि क्षेत्रको विकासमा योगदान
नबिल विज्ञान पुरस्कारबाट चार अनुसन्धानकर्ता सम्मानित,प्रविधि क्षेत्रको विकासमा योगदान

काठमाडौं।राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो ।नास्टको ३४औं वार्षिकोत्सवका अवसरमा यो पुरस्कार वितरण गरिएको हो। 
 

बैंकका अनुसार प्राडा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्राडा. कृष्णदास मानन्धर तथा प्राडा. श्रृजनलाल श्रेष्ठलाई पुरस्कृत भएका हुन्।बैंकका अध्यक्ष शम्भुप्रसाद पौडयालले विज्ञान तथा प्रविधि क्षेत्रको अध्ययन र अनुसन्धान गरि मुलुकको विकासमा योगदान पुर्याएकोमा धन्यवाद दिए। यो पुरस्कारको राशी प्रतिव्यक्ति १ लाख २५ हजार रुपैयाँको हो। 
 

Tata
GBIME
Nepal Life