BIZMANDU
www.bizmandu.com

कालिका माइक्रोक्रेडिटको सिइओमा मिनवहादुर वोहरा, लघुवित्त क्षेत्रमा १७ बर्ष काम गरेको अनुभव

२०७३ मंसिर २२

कालिका माइक्रोक्रेडिटको सिइओमा मिनवहादुर वोहरा, लघुवित्त क्षेत्रमा १७ बर्ष काम गरेको अनुभव
कालिका माइक्रोक्रेडिटको सिइओमा मिनवहादुर वोहरा, लघुवित्त क्षेत्रमा १७ बर्ष काम गरेको अनुभव

काठमाडौं। कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा मिनवहादुर वोहरालाई नियुक्त गरेकोछ।

Tata
GBIME
Nepal Life

बैंकको सञ्चालक समितिले मंसिर १५ गतेबाट लागू हुनेगरी वोहरालाई नियुक्त गरेको हो। उनी चार बर्षका लागि नियुक्त भएका छन्।

वोहरा २०५० बाट बैकिङ करियर सुरु गरेका हुन्। तत्कालिन सूदुर पश्चिमाञ्चल ग्रामिण विकास बैंकमा सहायक प्रथमबाट करियर सुरु गरेका थिए। उनीसँग १७ बर्षसम्म लघुवित्त क्षेत्रमा काम गरेको अनुभव छ। उनले कम्युनिटी डेभलपमेन्ट बैकको कार्यकारी तहमा तीन बर्ष काम गरेका छन्।