BIZMANDU
www.bizmandu.com

अमेरिकी अर्थशास्त्री जेफ्रीले चढे चन्द्रागिरि केबलकार, पूर्वाधार निर्माणबाट प्रभावित

२०७३ मंसिर १९

अमेरिकी अर्थशास्त्री जेफ्रीले चढे चन्द्रागिरि केबलकार, पूर्वाधार निर्माणबाट प्रभावित
अमेरिकी अर्थशास्त्री जेफ्रीले चढे चन्द्रागिरि केबलकार, पूर्वाधार निर्माणबाट प्रभावित

काठमाडौं।आर्थिक विकास र गरिबी बिरुद्धको लडाईका ज्ञाता अमेरिकी अर्थशास्त्री कोलम्बिया विश्वविधालयका प्राध्यापक जेफ्री डी साच्सले चन्द्रागिरि केबलकारको भ्रमण गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट प्रभावित भएको बताए। उनले पर्यटकीय गन्तब्य निर्माणका लागि कम्पनीलार्इ धन्यवाद दिँदै नेपालको समृद्धिको कामना व्यक्त गरे।
 

साच्सले विश्वविख्यात हावर्ड विश्वविधालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका छन्। उनी  संयुक्त राष्ट्रसंघको ‘ सहसाब्द्री विकास लक्ष्य’का विशेष सल्लाहकार पनि थिए।