BIZMANDU
www.bizmandu.com

भौतिक पुर्वाधार मन्त्री लेखक पुगे चन्द्रागिरि डाँडा, चन्द्रागिरि हिल्सले बनाएको केवलकारमा

२०७३ मंसिर १६

भौतिक पुर्वाधार मन्त्री लेखक पुगे चन्द्रागिरि डाँडा, चन्द्रागिरि हिल्सले बनाएको केवलकारमा
भौतिक पुर्वाधार मन्त्री लेखक पुगे चन्द्रागिरि डाँडा, चन्द्रागिरि हिल्सले बनाएको केवलकारमा

काठमाडौं। भौतिक पुर्वाधारण तथा यातायात मन्त्री रमेश लेखकले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्। मन्त्री लेखकले चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव मन्दिरमा पुजाअर्चनासमेत गरे।

लेखकले त्यहाँ सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरेका थिए। समुद्र सतहबाट २५ सय ५१ मिटरको उचाइमा रहेको भालेश्वर महादेवको मन्दिर छ।

Tata
GBIME
Nepal Life