BIZMANDU
www.bizmandu.com

रोयल रिजर्भ डिलक्स व्हिस्की बजारमा,व्हिस्कीमा स्कच माल्टस् र ग्रेन स्पिरिटको मिश्रण

२०७३ मंसिर १४

काठमाडाैं । रोयल रिजर्भ डिलक्स व्हिस्कीले नेपाली बजारमा बिक्री सुरु गरेको छ ।नेपालको अग्रणी डिस्टिलरी प्रिमियर अर्गानिक्सले उत्पादन गरेको रोयल रिजर्भ डिलक्स व्हिस्की स्कच माल्टस् र ग्रेन स्पिरिटहरुको मिश्रण भएको कम्पनीको दावी छ । 

Tata
GBIME
Nepal Life

यो डिलक्स व्हिस्कीमा  कम्प्लेक्स फ्लेवर, गोल्डेन ह्यू र कमान्डिङ रिच अरोमा रहेको कम्पनीले प्रेस बिज्ञप्तीमा जनाएको छ ।शारदा र राठी समूहको संयुक्त लगानीमा स्थापना भएको यो उद्योगले प्रिमियम व्हिस्की ल्याएको हो। एक अर्ब लगानीमा यो उद्योग स्थापना भएको हो।
 
यो उद्योगबाट भोड्का,जीन,रम लगायतका मदिरा उत्पादन गर्दै आएको छ।यो उद्योगले जिंक ब्राण्डको भोडका उत्पादन गरेको छ।