BIZMANDU
www.bizmandu.com

६४ डनको घरमा प्रहरीको छापा, हात लाग्यो शून्य

२०६९ असार ८

काठमाण्डौं । प्रहरीले आज विहानै राजधानीमा रहेका डनहरु बस्ने सम्भावित ६४ स्थानमा छापा मारेको छ । छापा मार्ने क्रममा डन दिपक मनाङे सहित बाघे लामा, कुमार घैटे, शशी अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङको घरमा विशेष सर्च अभियान चलाए पनि कसैलाई नियन्त्रणमा लिन नसकेको महानगरीय प्रहरीका प्रवक्ता डिएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

Tata
GBIME

बिहान साढे ३ बजेबाटै सर्च अभियानमा जुटेको सातसय जनाको प्रहरी टोली परिचालित भएको थियो ।