BIZMANDU
www.bizmandu.com

साझाले काठमाडौंमा गुड्ने बसमा महिला चालक राख्ने, आश्यकताभन्दा आवेदन कम

२०६९ माघ २२

साझाले काठमाडौंमा गुड्ने बसमा महिला चालक राख्ने, आश्यकताभन्दा आवेदन कम
साझाले काठमाडौंमा गुड्ने बसमा महिला चालक राख्ने, आश्यकताभन्दा आवेदन कम

काठमाडौं । साझा यातायातले उपत्यकामा चलाउन लागेको बसमा महिला चालक र परिचालक राख्ने भएको छ । साझाले केही महिनाभित्रै उपत्यकामा ठूला बस चलाउने तयारी गरिरहेको छ । यसका लागि महिला चालक र परिचालकको माग गरेको छ । साझाले गत माघ १२ गते महिला चालक र परिचालकको माग गरेपनि आवश्यकता भन्दा कम आवेदन परेपछि दोस्रो पटक आवेदन मागेको हो । ‘हामीले मागेको पदमा महिलाको आवेदन अत्यन्तै कम पर्यो,’ साझाले सोमबार जारी गरेको सूचनामा भनेको छ ।

Tata
GBIME
Nepal Life