BIZMANDU
www.bizmandu.com

हिमालयन बैंकले निकाल्यो हकप्रद सेयर, सात कित्ता सेयर हुनेले एक कित्ता आवेदन दिन पाउने

२०७३ कात्तिक ५

हिमालयन बैंकले निकाल्यो हकप्रद सेयर, सात कित्ता सेयर हुनेले एक कित्ता आवेदन दिन पाउने
हिमालयन बैंकले निकाल्यो हकप्रद सेयर, सात कित्ता सेयर हुनेले एक कित्ता आवेदन दिन पाउने

काठमाडौँ । हिमालयन बैंकले ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको छ। कात्तिक २६ देखि मंसिर ३० सम्म हकप्रद सेयर बिक्री गर्ने निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ।
 

Tata
GBIME
Nepal Life
सात कित्ता सेयर हुनेले एक कित्ता हकप्रद आवेदन दिन पाउने जनाइएको छ।
 
हाल बैंकको चुक्ताु पुँजी चार अर्ब ४९ करोड ९१ लाख रुपैयाँ रहेको छ।   हकप्रद सेयर जारी गरेपश्चात बैंकको पुँजी पाँच अर्ब १४ करोड रुपैयाँ पुग्नेछ। लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र हिमालयन बैंकका देशभर रहेका शाखामा हकप्रद आवेदन गर्न सकिने जनाइएको छ।